नयाँ दिल्ली , कार्तिक १७ गते । वेद पूर्वीय साहित्यको मेरुदण्ड मात्रै होईन की यो त सर्व दर्शन र सर्ब विज्ञानहरुको मार्गदर्शक पनि हो । ऋग्वेदले नै विश्वलाई साहित्य रचनाको कखरा सिकायो। यही वेदले नै मानिसलाई संस्कार सिकायो । खराब काममा नलगाउनको लागि धर्मको व्यवस्था गरेर मानिसलाई सधैं सत्कर्ममा डोर्याईरह्यो । यही कारणले नै विश्वमा वेदको महत्व सबैसामु घटित भएको छ ।
वेदको यो महत्व बढाउनको लागि स्वयं वेदले भन्दा पनि यसका ६ अंगले महत्वपूर्ण भूमिका निभाएका छन् । जसरी कुनै पनि देशको संविधानले लेखेका विषयलाई विस्तृत र स्पष्ट गराउनको लागि अन्य कानून र नियमावलीहरु बनाईन्छ । त्यसैगरी यो संसार चलाउनको लागि अपौरुषेय वेदले संविधानको काम गरिरहेको छ भने कानूनका काम गरिरहेका छन् वेदका यी अंगहरुले
के के हुन् वेदका ६ अंगहरु ?शिक्षां कल्पो व्याकरणम् निरुक्तं छन्दसां च यः।
ज्योतिषामयनं चैव वेदाङ्गानि षडेव तु।।
१. शिक्षा - शास्त्र, २. कल्प- शास्त्र ३. व्याकरण- शास्त्र, ४. निरुक्त- शास्त्र ५ छन्दः- शास्त्र, ६ ज्योतिष- शास्त्र, यिनीहरु छ वेदाङ्ग हुन्।
यिनै ६ वेदाङ्गहरु वेदार्थबाधादिविधिमा प्रयोग हुन्छन् भन्ने विषयमा निरुपण रिँदै आएको पाईन्छ । यिनै ६ वेदाङ्गहरुको महत्वलाई वर्णन गर्दै पाणिनी शिक्षामा महर्षि पाणीनीले लेखेका छन् कि -
''छन्दः पादौ तु वेदस्य हस्तौ कल्पो{थ पठ्यते।।
ज्योतिषामयनं चक्षुः निरुक्तं श्रोत्रमुच्यते।
शिक्षा घ्राणं तु वेदस्य मुखं व्याकरणं स्मृतम्।
तस्मात्साङ्गमधित्यैव ब्रह्मलोकमहीयते।।''
अर्थ- वेदको पादस्वरूप छन्दःशास्त्र हो, हस्तस्वरूप कल्पशास्त्र हो, चक्षुस्वरूप ज्योतिषशास्त्र हो, श्रोत्र स्वरूप निरुक्त हो, घ्राणस्वरूप शिक्षाशास्त्र हो, मुखस्वरूप व्याकरण हो अतः अध्येता साङ्गवेदाध्यन गरेर मात्र ब्रह्मलोक मा जान्छ।
१- शिक्षा-शिक्षाको व्युत्पत्ति यस प्रकार छ -शिक्षयतीति या सा शिक्षा शिक्ष शिक्षणे धातुदेखि भाव अर्थ मा अजाद्यष्टाप् सूत्रले टाप् प्रत्यय भएर शिक्षा शब्द निष्पन्न हुन्छ। वेद मा स्वर को प्राधान्य छ, र स्वरज्ञान शिक्षायत्त छ। अत एव शिक्षाशास्त्र वेदाङ्ग हो। शिक्षाशास्त्रको प्रयोजन तैत्तिरीयोपनिषद्मा पनि वर्णित छ। यथा- अथ शिक्षां व्याख्यास्यामः- वर्णः स्वरः मात्र बलम् साम सन्तान इत्युक्त शिक्षाध्यायः। यहाँ वर्णपदले अकारादिको ग्रहण हुन्छ, स्वरपदले उदात्तादि ग्रहण हुन्छ, मात्र पदले ”स्व दीर्घ प्लुत को ग्रहण हुन्छ, बल पदले स्थानप्रयत्न गृहीत हुन्छ। साम पदले निषादादिको ग्रहण हुन्छ। सन्तान पदले विकर्षणादिको ग्रहण हुन्छ।
शिक्षाग्रन्थहरु वर्णोच्चारणविधिलाई विशेषतः वर्णन गर्दछन्। कसरी वर्ण उच्चारण गर्नु पर्छ, तिनीहरुको स्थान के हो, कुन वर्ण को यत्न हो, कण्ठ तालु आदिमा के महत्त्व छ, कति वर्णहरु छन्, कति स्थान हुन्छन्, कति स्वर हुन्छन्, कसरी तिनीहरुलाई प्रयोग गर्ने इत्यादि विषयलाई शिक्षाग्रन्थमा विवेचन गरिएको छ। हाम्रा प्राचीन चार वेदहरु मा पनि ऋग्वेदको- पाणिनीयशिक्षा, शुक्लयजुर्वेदको- याज्ञवल्क्यशिक्षा, कृष्णयजुर्वेद को- व्यासशिक्षा, सामवेदको- नारदीयशिक्षा, अथर्ववेदको माण्डूकीशिक्षा इत्यादि शिक्षा छन्।
२- कल्पः-
कल्पको वैदिकसाहित्य मा अतिशय महत्वपूर्ण स्थान छ। शास्त्र मा भनिएको पनि छ- कल्पो वेदविहितानां कर्मणामानुपूर्व्येण कल्पनाशास्त्रम्। अर्थात्- वेद मा विस्तीर्ण कर्म को व्यवस्थापक शास्त्र नै कल्प हो।
कल्पशास्त्र मा विविध मार्ग तथा संस्कारादि वर्णनं पाईन्छ। मन्त्रहरुको विविधकर्ममा विनियोग त्यसमा प्रतिपादन गरिएको छ। कल्पसूत्र चार प्रकार ले विभाजन गरिएको छ- (क) श्रौतसूत्रम्, (ख) गृह्यसूत्रम्, (ग) धर्मसूत्रम्, (घ) शुल्बसूत्र। यस प्रकार ले यिनीहरु वेदाङ्गहरु वेदार्थबोध तथा तत्क्रियाकलापवर्णन मा उपयुक्त हुन्छन्।
३- व्याकरणम्-
व्याकरणको लक्षण हो- व्याक्रियन्ते व्युत्पाद्यन्ते शब्दा अनेन इति व्याकरणम्। अर्थात्- जसदेखि संस्कृतको शब्दबोध हुन्छ अशुद्ध र शुद्ध शब्द छुट्याउन सकिने नै व्याकरणको लक्षण हो। व्याकरणमा प्रकृति प्रत्ययको विचार, उदात्तादिस्वरविचार, उदात्तादि स्वरहरुको स्वरसंचारनियम, सन्धिको नियम, शब्दरूपधातु-रूपादिनिर्माण को नियमहरु, प्रकृति र प्रत्ययको स्वरूपावधारण, तदर्थ निर्धारण इत्यादि विविधविषय विवेचन गरिएको छ। अतः हामीहरुले प्राचीन शास्त्र वचाउनका लागि व्याकरण पढ्न अत्यन्त आवश्यक छ। व्याकरण पढ्नुको विषयमा एउटा उक्ति धेरै प्रचलित छ-
यद्यपि बहु नाधीषे तथापि पठ पुत्र व्याकरणम्।
स्वजनः श्वजनो मा भूत् शकलं सकलं सकृच्छकृत्।।
अतः हामीहरुका लागि शुद्ध शब्दबोधका लागि व्याकरण पढ्न आवश्यक छ।
४- निरुक्तम्-

शास्त्रमा निरुक्तको लक्षण यस प्रकार छ। अर्थावबोधे निरपेक्षतया पदजालं यत्र तद् निरुक्तम्- अर्थात्- अर्थज्ञानका लागि स्वन्तत्रता रूपले जुन पदार्थको संग्रह छ, त्यसलाई निरुक्त भनिन्छ। जस्तो प्रकार ले शब्दलक्षण परिज्ञान को लागि सर्वशास्त्रहरुमध्ये व्याकरणले हुन्छ, तद्वत् शब्दार्थ निर्वचनपरिज्ञान पनि निरुक्तबाट हुन्छ। यसप्रकारले वेदार्थ ज्ञानको लागि निरुक्त नितान्त आवश्यक छ। निरुक्तमा वैदिक शब्दको निरुक्ति छ। प्रत्येक शब्द कुनैपनि धातुसँग अवश्य सम्बद्ध हुन्छ। अतः निरुक्तकार पनि शब्दहरुको व्युत्पत्ति देखाऊँदै धातुसँग विभिन्नप्रत्ययको निर्देश बन्छन्। यथा- सः पितुः सकाशात् दूरे स्थिातायामेव तस्य हितं करोति। (दुहिता (छोरी)= दूरे-दूरदेशस्थितायामेव, हिता= (हितकारिणी)। यसैको नाम हो भाषाविज्ञान। निरुक्तमा क्लिष्टवैदिकशब्दहरुको निर्वचन प्राप्त हुन्छ। यस विषयमा यास्कमुनिप्रणीत- निरुक्त ग्रन्थ प्रमुख ग्रन्थ हो। वैदिकशब्दहरुको संग्रहात्मकग्रन्थ नै निघण्टु नामले चिनिन्छ। त्यसैको व्याख्यानभूत यो निरुक्त हो।
५. छन्द
५. छन्द
छन्द वेदको अर्को अङ्ग हो । वर्णहरू र मात्राहरूको गेय व्यवस्थालाई छन्द भनिन्छ । संस्कृतमा यो छन्दस् शब्द नपुंसक लिङ्गमा प्रयोग हुनाले यसको छन्दः, छन्दसी, छन्दांसि प्रकारले एक बचन द्विवचन र बहुबचनको रुपमा प्रयोग गरिन्छ । यहि अर्थमा पद्य शब्दको प्रयोग पनि गरिन्छ। भाषामा शब्द र शब्दहरूमा वर्ण र स्वर रहन्छ। निश्चित विधानबाट सुव्यवस्थित गर्दा छन्दको नाम दिइन्छ।
छन्दलार्इ पनि लौकिक र वैदिक गरी दुर्इ भागमा विभाजन गर्ने गरिएको छ ।
१. वैदिक छन्द: जस्को प्रयोंग वेदहरूमा गरिएको छ। यसमा ह्रस्व, दीर्घ, प्लुत र स्वरित, यो चार प्रकारको स्वरहरूको विचार गरिन्छ। र "अनुष्टुप" इत्यादि। वैदिक छन्द "अपौरुषेय"मानिन्छ।
२. लौकिक छन्द: यस्को प्रयोग वेदमा नगरेर सामान्य लोक वा जनसमुदायमा गरिन्छ। यो छन्द कुनै निश्चित नियममा आधारित नभएर ताल र लयमा आधारित रहन्छ।
६- ज्योतिषम्-
कालदेखि उत्पन्न भएको जगत् कालमा नै परिवर्द्धित तथा परिचालित छ। काललाई छोडेर कोई पनि जीव जगतमा बस्न सक्दैन, त्यस कालको ज्ञान ज्योतिषशास्त्रको विना अन्यशास्त्रदेखि हुन सक्दैन। वेदाङ्ग ज्योतिषमा आचार्यहरुले पनि भनेका छन् कि वेदाः यज्ञार्थमभिप्रयुक्ताः यज्ञादयः कालमपेक्षन्ते, कालो ज्योतिषशास्त्रस्य विषयः। अर्थात्- वेद यज्ञादिमा प्रयुक्त छन्, यज्ञादि कालमा प्रयुक्त छन् र त्यही काल ज्योतिषशास्त्रको विषय हो। ज्योतिषशास्त्र को महत्ता वेदाङ्ग ज्योतिषमा यस प्रकारले वर्णन गरिएको छ-
यथा शिखा मयूराणां नागानां मणयो यथा।
तद्वद्वेदाङ्ग शास्त्रणां ज्योतिषं मूर्धनि स्थितम्।।
ज्योतिषशास्त्र को वैदिकभेद पनि छन्-

१- ऋग्वेदको ज्योतिषशास्त्र- आचार्यज्योतिषम्, षट्त्रिंशत्पद्यात्मकम्।
२- यजुर्वेद को ज्योतिषशास्त्र-याजुषज्योतिषम्, उनचत्वारिंशत् पद्यात्मकम्।
३- सामवेद को ज्योतिषशास्त्र-
४- अथर्ववेद को ज्योतिषशास्त्र-आथर्वणज्योतिषम्, द्विषष्टड्ढत्तरपद्यात्कम्। यिनी तिनैको ज्योतिषग्रन्थ को प्रणेता आचार्य लगध हुन्।
जुन शुभ मुहूर्तलाई आश्रित मानेर विशिष्ट यज्ञादि शुरु गरिन्छ त्यसलाई ज्योतिषशास्त्र भनिन्छ। शुभमुहूर्तको आकलन का लागि ज्योतिषशास्त्र को उदय भएको हो। यसमा सूर्य, चन्द्रमा, भौम, मंगल, बुध, वृस्पिति, शुक्र, शनि, राहु, तथा केतु यिनी नवग्रहहरुको तथा नक्षत्रहरुको गति निरीक्षण गरिन्छ तथा विवेचन गरिन्छ। यस विषयमा आचार्यलगधप्रणीत‘वेदाङ्ग ज्योतिषम्’ नामक ग्रन्थ सम्प्रति उपलब्ध छ।
-दण्डपाणि आचार्य, हाम्रा क़ुरबाट२- यजुर्वेद को ज्योतिषशास्त्र-याजुषज्योतिषम्, उनचत्वारिंशत् पद्यात्मकम्।

Post a Comment