Websoft University

www.radiomakalu.com || 021-522512


चन्द्रागिरीमा हिउँ पर्यो, केबलकारबाटै पुगेर खेल्न सकिने



काठमाडौं,फागुन २९ गते  । काठमाडौंको चन्द्रागिरीमा हिँउ परेको छ । राजधानीमा वर्षा हुन भएसँगै चन्द्रागिरीमा हिउँ परेको हो । केबलकार चढेर चन्द्रागिरी पुगेकाहरु हिउँ खेलेर रमाइलो गरिरहेका छन् ।


हिउा परेसँगै चन्द्रागिरी केबलकार चढ्न जानेहरुको भीड बढ्न थालेको छ । वर्षासँगै काठमाडौंमा चिसो बढेको छ ।  काठमाडौंमै हिउँमा रमाउन चाहानेहरु अब सजिलै चन्द्रागिरी पुग्न सक्नेछन् । चन्द्रागिरीमा परेको हिउँले स्थानीय क्षेत्र मनमोहक देखिएको छ ।-अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget