Websoft University

www.radiomakalu.com || 021-522512


हस्ताक्षर बुझाउन प्रचण्डले बाबुरामलाई समय दिएनन्



काठमाडौं, फागुन २९ गते । नयाँ शक्ति नेपाल पार्टीले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको पक्षमा संकलित हस्ताक्षर बुझाउन प्रधानमन्त्रीले समय नदिएको बताएको छ ।

नयाँ शक्ति नेपालले भोलि सोमबार माइतीघर मण्डलामा धर्ना कार्यक्रम राखेको छ । त्यसपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई हस्ताक्षर बुझाउने योजना छ ।


तर, प्रधानमन्त्रीले समय नदिएको नयाँ शक्तिको आरोप छ । पूर्वप्रधानमन्त्री समेत रहेका डा. बाबुराम भट्टराईका साथै उनको सचिवालयले एक साता प्रयास गर्दा पनि प्रधानमन्त्रीको निजी सचिवालयले रेस्पोन्स नगरेको नयाँ शक्ति नेपालले जनाएको छ ।-अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget