Websoft University

www.radiomakalu.com || 021-522512


भरतपुरमा पुन मतदान गराउने आयोगको निर्णय एमालेलाई अस्वीकार्य

भरतपुरमा पुन मतदान गराउने आयोगको निर्णय एमालेलाई अस्वीकार्य

काठमाडौ , जेठ २० गते ।  चितवनको भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा पुन मतदान गराउने निर्वाचन आयोगको निर्णयलाई नेकपा एमालेले अस्वीकार गरेको छ । आयोगको निर्णयलाई एमालेले दुर्भाग्यपूर्ण रहेको बताएको छ ।
अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा सो पार्टीको स्थायी समितिको बैठकपछि उपमहासचिव घनश्याम भुसालले अन्नपूर्णसँग भन्नुभयो ‘आयोगको निर्णय दुर्भाग्यपूर्ण छ । त्यो निर्णयलाई हामी अस्वीकार गर्छौ ।’
आयोगले गराउने निर्वाचनलाई नै बहिस्कार गर्ने वा कस्तो प्रकृतिको अस्वीकृति हो भन्ने जिज्ञासामा भुसालले भन्नुभयो ‘आगामी कदमका बारेमा हामी फेरी छलफल गर्छौ ।’- अन्नपूर्ण बाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget