Websoft University

www.radiomakalu.com || 021-522512


खुकुरी प्रहार गरेर श्रीमतीको हत्या




रोल्पा,जेठ २९ गते  । रोल्पामा एक ब्यक्तिले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।


सुवर्णावती गाउँपालिका-१ घोडागाउँका ७४ वर्षीय गणेशबहादुर शाहले ६५ वर्षीया श्रीमती लक्ष्मी शाहको आइतबार राती खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले बताएको छ ।

खुकुरी प्रहारबाट गम्भीर घाइते लक्ष्मीको उपचारका क्रममा सोमबार विहान भैरहवामा मृत्यु भएको प्रहरी चौकी खुग्रीका प्रहरी सहायक निरीक्षक कमल शाहले बताए ।

अभियुक्त गणेशलाई नियन्त्रणमा लिएर घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

मादक पदार्थ सेवन गरेका शाहले घरायसी झगडाका क्रममा खुकुरी प्रहार गरेको प्रहरीले अनुमान गरेको छ ।

जीवन डाँगीबाट
Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget