Websoft University

www.radiomakalu.com || 021-522512


कतार विवादले युद्धको खतरा छ ?


कतार विवादले युद्धको खतरा छ ?

जेठ २९ गते । कतार अन्य अरब मुलुकबीचको विवादले युद्ध निम्त्याउन सक्ने जर्मनीका विदेशमन्त्री जिकमार ग्याब्रियलले चेतावनी दिएका छन् ।

अबर र गठबन्धनको कतारसँग नाटकीय रुपमा तिक्तता बढेको उनले बताए ।

कतार संकटलाई लिएर विदेशमन्त्री ग्याब्रियलले यसै साता साउदी अबर, कतार, टर्कीका विदेशमन्त्रीसँग भेटवार्ता गर्नुका साथै इरान र कुबेतका समकक्षीसँग टेलिफोनमा कुरा गरेका थिए ।

‘समस्या कति जटिल रहेछ भने, कुरा वार्ताका क्रममा थाहा पाएँ । तर, समस्या समाधानका सम्भावना पनि उत्तिकै छन् ।’ उनले भने ।- एजेन्सी
Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget