Websoft University

www.radiomakalu.com || 021-522512


जिल्लास्तरिय दोस्रो पीस प्वइन्ट तेक्वान्दो कप स्टार डोजाङ्गलाई

जिल्लास्तरिय दोस्रो पीस प्वइन्ट तेक्वान्दो कप स्टार डोजाङ्गलाई

 ललितपुर   जिल्ला अन्तर विद्यालय पीस प्वइन्ट तेक्वान्दो कप स्टार डोजाङ्ग ले जितेको छ । कुल दस तौल समूहमा भएको प्रतियोगितामा चार स्वर्ण पदकसहित स्टार डोजाङ्गले प्रथम स्थान हाशिल गरेको थियो ।
त्यस्तै आयोजक पीस प्वइन्टले तीन स्वर्णसहित दोस्रो र पीस प्वाइन्ट वीले दुई स्वर्ण सहित तेस्रो स्थान हासिल गर्‍यो। प्रतियोगितामा कुल १३० खेलाडी सहभागी भएका थिए ।
पुरुषतर्फ पीस प्वइन्ट एकेडेमीका पेसल तामाङ्ग उत्कृष्ट खेलाडी घोषित हुनुभयो भने महिलातर्फ स्टार तेक्वान्दो डोजाङ्गकी सुप्रिया लामाले उत्कृष्ट हुनुभयो।
प्रतियोगिताको उदघाटन राष्ट्रिय तेक्वान्दो संधका माहासचिव राजकुमार कार्कीले गर्नुभएको थियो । कार्यक्रमको समापन माहालक्ष्मी नगरपालिका वडा नं १ का अध्यक्ष नन्दकुमार न्योपानेले गर्नु भएको थियो ।- अन्नपूर्ण बाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget