Websoft University

www.radiomakalu.com || 021-522512


झापामा लागूऔषधसहित दुई युवक पक्राउ



झापा,  वैशाख २३ गते  । । प्रहरीले लागूऔषधसहित दुई युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा दमक नगरपालिका–१५ का १९ वर्षीय किशोर अधिकारी र मोरङ सिजुवा नगरपालिका–७ का २३ वर्षीय सन्दिप ढकाल रहेको जिल्ला प्रहरी कार्यालय, झापाले जनाएको छ ।
 उनीहरुलाई सीमा प्रहरी चौकी, नकलबन्दाबाट खटिएको प्रहरी टोलीले डाइजेपाम, फेनारागन र लुपजेसिक २६÷२६ थानसहित पक्राउ गरेको हो ।

उनीहरुलाई इलाका प्रहरी कार्यालय, काँकडभिट्टामा राखी थप अनुसन्धान भइरहेको जनाइएको छ ।- अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget