Websoft University

www.radiomakalu.com || 021-522512


दीपक मनाङगेलाई पाँच दिनको थुना म्याद

दीपक मनाङगेलाई पाँच दिनको थुना म्याद
फाइल फोटो


काठमाडौं, वैशाख २५ गते । जिल्ला प्रशासन कार्यालय काठमाडौंले 'गुण्डा नाइके' दीपक मनाङगेलाई सार्वजनिक अपराधमा पाँच दिनको थुना म्याद दिएको छ।
स्थानीय निर्वाचनलाई मध्‍य नजर गर्दै उनलाई प्रशासन कार्यालयले पाँच दिनको थुना म्याद दिएको हो।
चुनावमा उनले जे पनि गर्न सक्‍ने भन्दै उनलाई आइतबार साँझ काठमाडौं प्रहरी परिसर र महानगरीय अपराध महाशाखाको टोलीले ठमेलबाट पक्राउ गरेको थियो।
५ महिनाअघि चार सय युवासहित राप्रपामा प्रवेश गरेका मनाङ्गे राप्रपा मनाङ्गका अध्यक्ष समेत हुन।- अन्नपूर्ण बाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget