Websoft University

www.radiomakalu.com || 021-522512


महाअभियोग प्रस्तावले संसदमा प्रवेश पायो, छलफलका लागि समय तय



महाअभियोग प्रस्तावले संसदमा प्रवेश पायो, छलफलका लागि समय तय

                                     बैठक १ बजेसम्मका लागि स्थगित


काठमाडौं, बैशाख २२ गते  ।   प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको नाराबाजी र अवरोधकाबीच प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावले संसदमा प्रवेश पाएको छ।
Yamaha
नयाँ बानेश्वरस्थित संसद भवनमा शुक्रबार बैठक सुरु हुना साथ एमालेका सांसदहरुले नाराबाजी र अबरोध गरेपनि सभामुख ओनसरी घर्ती मगरले महाअभियोगमाथि छलफलका लागि समय तोक्नु भएको हो।
कार्कीविरुद्धको महाअभियोग प्रस्तावका लागि सभामुख घर्तीले दिउँसो १ बजेका लागि समय तोक्नु भएको छ। समय तोकेपछि सभामुख घर्तीले संसद बैठक दिउँसो १ बजेसम्मका लागि स्थगित गर्नु भएको छ।- अन्नपूर्ण बाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget