Websoft University

www.radiomakalu.com || 021-522512


एमालेसँग कुरा नमिलेपछि सूचना टाँसेर संसद् बैठक स्थगित

एमालेसँग कुरा नमिलेपछि सूचना टाँसेर संसद् बैठक स्थगित

काठमाडौं, वैशाख २१ गते ।   बिहीबार बस्ने भनिएको व्यवस्थापिका संसदको बैठक स्थगित भएको छ । नेकपा (एमाले) ले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध व्यवस्थापिका संसद्‌मा दर्ता भएको महाअभियोग प्रस्ताव फिर्ता नभएसम्म हाउस अवरुद्ध गर्ने चेतावनी दिएपछि बैठक शुक्रबारसम्मका लागि स्थिति भएको हो ।
संसद् सचिवालयले शुक्रबार बिहान ११ बजे बस्ने गरी सूचना टाँसेर बैठक स्थगित गरेको हो । सत्तापक्षले संसदमा दर्ता भएको संविधान संशोधन प्रस्तावलाई अगाडि बढाउनु पर्नेमा जोड दिएको छ भने एमाले त्यो भन्दा पहिला प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रस्ताव फिर्ता लिनुपर्ने अडान राखेको छ ।- अन्नपूर्ण बाट 

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget