Websoft University

www.radiomakalu.com || 021-522512


३४ जिल्लामा ६० प्रतिशत मत खस्योः निर्वाचन आयोग

३४ जिल्लामा ६० प्रतिशत मत खस्योः निर्वाचन आयोग

काठमाडौं, बैशाख ३१ गते ।  स्थानीय तहको पहिलो चरणको निर्वाचन अन्तर्गत ३४ जिल्लामा भइरहेको निर्वाचनमा करिब ६० प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ।
निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीका अनुसार अहिलेसम्म करिब ६० प्रतिशत मत खसेको छ। उहाँले सबै ठाउँमा शान्तिपूर्ण वातावरणमा मतदान भइरहेको बताउनुभयो। मैनालीका अनुसार निर्वाचनमा मतदाताको उत्साहजनक सहभागिता रहेको छ।
काभ्रेको नमोबुद्ध नगरपालिका वडा नम्बर–४ मेथिनकोट मतदान केन्द्रमा मात्रै निर्वाचन स्थगित भएको सचिव मैनालीले जानकारी दिनुभयो। उहाँका अनुसार स्थगित भएको मेथिनकोटमा कहिले निर्वाचन गर्ने भन्नेबारे निर्वाचन आयोगले छिट्टै निर्णय गर्नेछ।- अन्नपूर्ण बाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget