Websoft University

www.radiomakalu.com || 021-522512


राष्ट्रपति भण्डारी र प्रवासी नेपालीबीच भेटवार्ता




भारत, वैशाख ७ गते । भारतको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीसँग भ्रमणको चौथो दिन आज प्रवासी नेपालीहरुले भेटघाट गरेका छन् । राष्ट्रपति बसेको होटेल इम्पेरियलमा पुगेर प्रवासी नेपालीहरुले उनलाई भेटेका हुन् ।

राष्ट्रपति भण्डारी केहीबेरपछि भारतको मुख्य औद्योगिक पश्चिमी राज्य गुजरातको राजकोटस्थित औद्योगिकस्थल अवलोकन गर्न जाने कार्यक्रम छ ।


राष्ट्रपति भण्डारी यहाँस्थित गोपाल दुग्ध डेरी उद्योगको अवलोकन भ्रमणपछि आज दिउँसो उडिसा राज्य जाने कार्यक्रम रहेको छ ।

यसैबीच, भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले आज बिहान भ्रमण दलका सदस्यहरुलाई समीक्षात्मक जानकारी गराएका थिए ।
रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget