Websoft University

www.radiomakalu.com || 021-522512


राप्रपाले संविधान संशोधन प्रस्तावको समर्थन गर्ने



 काठमाडौं,चैत ३० गते  । सत्तारुढ राष्ट्रिय प्रजातन्त्र पार्टीले मंगलबार संसदमा दर्ता भएको संविधान संशोधन प्रस्तावको समर्थन गर्ने निर्णय गरेको छ ।

आज बसेको राप्रपा केन्द्रीय पदाधिकारीको बैठकले सरकारले संसदमा दर्ता गरेको संशोधन प्रस्तावमा पार्टीको फरक मत भएपनि असन्तुष्ट दललाई सहमतिमा ल्याई निर्वाचनमा सहभागी गराउन चालिएको सरकारी प्रस्ताव समर्थन गर्ने निर्णय भएको बैठकपछि जारी बिज्ञप्तिमा जनाइएको छ ।


त्यस्तै बैठकले आगामी स्थानीय तहको निर्वाचनमा बढी भन्दा बढी स्थानमा जित हासिल गर्न तयारी तथा केन्द्रको स्वीकृतिमा अन्य राजनीतिक दलहरुसँगको तालमेलका लागि स्थानीय स्तरलाई अधिकार प्रत्यायोजनसमेत गरेको छ ।-अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget