Websoft University

www.radiomakalu.com || 021-522512


सबैभन्दा बढी मतदाता मोरङमा

सबैभन्दा बढी मतदाता मोरङमा

विराटनगर,  चैत २१ गते  । नेपालमै सबैभन्दा बढी मतदाता भएको जिल्लामा मोरङ दरिएको छ । यस जिल्लामा पाँच लाख ६३ हजार आठ सय ७० मतदाता छन् । यसअघि विसं २०७० मा चार लाख ९५ हजार मतदाता थियो ।
कुल मतदातामा दुई लाख ८५ हजार नौ सय ३७ पुरुष र दुई लाख ७७ हजार नौ सय ३३ महिला रहेको पूर्व क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरले जनाएको छ । पाँच लाख ५९ हजार चार सय मतदाता भएको काठमाडौँ अब दोस्रो स्थानमा छ । मोरङ जिल्ला बसाइँ–सराइमा तुलनात्मक रुपमा बढेका कारण मतदाता थपिएको अनुमान गरिएको छ । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget