Websoft University

www.radiomakalu.com || 021-522512


झापामा आगलागीबाट आठ लाखको क्षति

झापामा आगलागीबाट आठ लाखको क्षति


झापा, वैशाख ७ गते   । झापाको दमक नगरपालिका–७ स्थित भेसराज घिमिरेको घरमा आज बिहान आगलागी हुँदा रु आठ लाखको क्षति भएको छ ।
बिहान करिब १ः२० बजे विद्युत् सर्ट भई आगलागी हुँदा घिमिरेको टिनको छाना भएको एकतले घर पूर्णरुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आगलागीबाट रू आठ लाखको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

दमक नगरपालिकाको दमकल, नेपाल प्रहरी र स्थानीयवासीको सहयोगमा विहान करिब २ः२५ बजे आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget