Websoft University

www.radiomakalu.com || 021-522512


इटहरीमा भयानक बस दुर्घटना : अाधा दर्जन बढी यात्रु घाइते




इटहरी,  वैशाख ८  गते  । काेशी राजमार्ग अन्तरगत सुनसरीकाे इटहरीस्थित हलगढामा एक यात्रुबाहक बस दुर्घटना हुदा अाधा दर्जन बढी यात्रुहरू घाइते भएका छन ।
दुर्घटनामा मानबिय क्षतीबारे पुरा बिवरण अाउन सकेकाे छैन । धरानबाट इटहरी तर्फ अाउदै गरेकाे को १ ख ३९१२ नम्बरको रानी सेवा नाम गरेकाे बस इटहरीकाे हलगढामा दुर्घटना हुन पुगेकाे हाे ।
दुर्घटनामा परेकाे बसभित्र ३७ यात्रुहरू रहेकाे र सबैकाे अवस्था सामान्य रहेकाे पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएकाे छ । घाइतेहरूकाे इटहरी स्थित सामुदायिक अस्पतालमा उपचार भइरहेकाे प्रहरीले जनाएकाे छ । दुर्घटना के कारणले भएकाे हाे साे बिषयमा केही जानकारी प्राप्त भएकाे छैन । बस मुख्य राजमार्गकाे पूर्वपट्टी पल्टिएकाे छ ।

  

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget