Websoft University

www.radiomakalu.com || 021-522512


कतारका लागि नेपाली राजदूतमा कोइराला नियुक्त


रमेशप्रसाद कोइरालाको लागि तस्बिर परिणाम

काठमाडौं,वैशाख ३ गते   । कतारका लागि नेपाली राजदूतमा रमेशप्रसाद कोइराला नियुक्त भएका छन् ।

सरकारको सिफारिस संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरेपछि राष्ट्रपति विद्या भण्डारीले कोइरालालाई राजदूत नियुक्त गरेकी हुन् । यस्तै इजरायलका लागि नेपाली राजदूतमा निरञ्जनकुमार थापालाई नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।- अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget