Websoft University

www.radiomakalu.com || 021-522512


डीपीएल क्रिकेटः टिम चौराहाद्वारा विराटनगर किंग्ससामू १६० रनको चुनौती प्रस्तुत

डीपीएल क्रिकेटः टिम चौराहाद्वारा विराटनगर किंग्ससामू १६० रनको चुनौती प्रस्तुत

काठमाडौंः धनगढीमा जारी धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको फाइलनमा टिम चौराहा धनगढीले विराटनगर किङ्सलाई १ सय ६० रनको विजयी लक्ष्य दिएको छ।
सेती अञ्चल प्रहरी कार्यालयको खेल मैदानमा टस जितेर पहिले व्याटिङ गरेको पारस खड्का नेतृत्वको टिम चौराहाले पुरै २० ओभर खेल्दै ५ विकेटको क्षतिमा १ सय ५९ रन बनायो।
टिम चाैराहाका लागि अारिफ शेखले सर्वाधिक ५४ काे याेगदान दिए। यस्तै  अमर रौतेला ३१ र शौरभ खनालले अविजित १४ रन बनाए। कप्तान पारस खड्का २९ तथा पृथु बास्काेटाले १४ जाेडे।
विराटनगर किंग्सले अहिले जवाफी व्याटिङ गरिरहेकाे छ। -अन्नपूर्ण बाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget