Websoft University

www.radiomakalu.com || 021-522512


विश्वकप हेर्न विशेष परिचय पत्र चाहिने


रसियामा हुने २०१८ को विश्वकपमा हेर्न समर्थकहरुलाई विशेष परिचय पत्र चाहिने भएको छ ।

युरो २०१६ मा बेलायती र रसियन फुटबल समर्थकबीच मार्सेलिएमा झडप भएको थियो ।


अब विश्वकपमा भने रुसले विशेष परिचय पत्रको व्यवस्था गर्न लागेको बीबीसीले जनाएको छ, जुन रंगशाला प्रवेश गर्न अनिर्वाय बनाइनेछ । साथै यसलाई विश्वकपका लागि रुस जाने भिसाका रुपमा समेत प्रयोग गरिनेछ ।-अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget