Websoft University

www.radiomakalu.com || 021-522512


बस दुर्घटनामा चालकको मृत्यु


बस दुर्घटनामा चालकको मृत्यु
सिरहा,  फागुन २९ गते । सिरहाको मिर्चैया नगरपलिका-२ मल्हनिया खोरीमा शनिबार ना ७ ख २१२१ नम्बरको बस अनियन्त्रित दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। विहान ५ बजेतिर काठमाण्डौबाट विराटनगर आउदै गरेको उक्त बस अनियन्त्रित भइ सडकबाट अन्दाजी १ सय मिटर तल खस्दा चालक मोरङ विराटनगर-११ बस्ने ५० बर्षिय राजन श्रेष्ठ हामफाल्ने क्रममा चक्काले किचेर घटनास्थलमै मृत्यु भएको हो। बसमा सवार अन्य यात्रु भने सकुशल रहेको इलाका प्रहरी कार्यालय मिर्चौयाले जनाएको छ । -पुर्बेलीन्युज

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget