Websoft University

www.radiomakalu.com || 021-522512


आगलागीबाट पाँच लाखको क्षति


आगलागीबाट पाँच लाखको क्षति
लहान,  फागुन २९ गते  । सिरहाको सुखीपुर नगरपालिका–१ मा गएराति आगलागी हुँदा करिब रु पाँच लाख मूल्य बराबरको क्षति भएको छ । सुखीपुर नगरपालिका–१ निवासी गेनेलाल साहको घरमा भएको आगलागीमा नगद रु एक लाख तीन हजारसहित फुसको छानो भएको एकतले दुईवटा घर, फर्निचर, सुनचाँदी तथा घरभित्र भएको सम्पूर्ण सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
आगलागीबाट घरमा रहेका भाँडाकुँडा, खाद्यान्न, लत्ताकपडासमेत जलेर नष्ट हुँदा करिब रु पाँच लाख मूल्य बराबरको क्षति भएको इप्रका, सुखीपुरले जनाएको छ । रासस

  b

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget