Websoft University

www.radiomakalu.com || 021-522512


थियागोलाई बार्सिलोना फर्काउने नाउ क्याम्पको योजना




 क्यातलान महारथी बार्सिलोना आफ्ना पूव खेलाडी थियागो आल्कान्तारालाई क्लवमा फर्काउन इन्छुक देखिएको छ ।


बार्साको एकेडेमी ला मासियाका उत्पादन आल्कान्तारा क्लवमा आफ्नो भविश्य नदेखेपछि सन् २०१३ मा जर्मन च्याम्पियन बार्यन म्युनिख गएका थिए ।

स्पेनिस पत्रिका मुण्डो डेपोर्टिभोमा प्रकाशित समाचार अनुसार च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो लेगमा आर्सनलबिरुद्धको खेलपछि बार्सिलोनाका डाइरेक्टर रोवर्ट फर्डाण्डेज उनीप्रति आकषिर्त भएका छन् ।

बार्सिलोनाका तत्कालीन प्रशिक्षक टाटा मार्टिनोले उनलाई बेतेका थिए, किनभने उनको पोजिसनमा बार्सिलोनामा उनीभन्दा अगाडि जाभी, आन्द्रेेस इनिएष्टा, सर्जियो बुस्केट र शेस फेवि्रगास थिए ।

म्युनिख गएर पनि उनले अपेक्षाकृत चमत्कार देखाउन सकिरहेका थिएनन् । जारी सिजन उनको प्रदर्शन सबैभन्दा उत्कृष्ट छ । कार्लो एन्सेलोटीको मातहतमा २५ बर्षीय यी मिडफिल्डरले एलियान्ज एरेनामा लोभलाग्दो प्रदर्शन गरिरहेका छन् ।- अनलाइनखबर


Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget