Websoft University

www.radiomakalu.com || 021-522512


कारबम आक्रमणमा तीनको मृत्यु आठ घाइते


कारबम आक्रमणमा तीनको मृत्यु आठ घाइते
अफगानिस्तान  चैत  ८ गते । आफगानिस्तानको राजधानी काबुलबाट दक्षिणतर्फ पर्ने हेलमान्ड प्रांन्तमा भएको एक कारबम आक्रमणमा परी तीन व्यक्तिको मृत्यु हुनुको साथै अन्य ८ जना घाइते भएका छन् । सो आक्रमणमा परी तीन सरकार समर्थक नागरिक सेनाको मृत्यु हुनुको साथै अन्य ८ जना घाइते भएका स्थानीय अधिकारीहले मङ्गलबार जानकारी दिएका छन ।
हेलमान्ड प्रांन्तको गेरेसक जिल्लामा अवस्थित एक जाँचचौकीलाई लक्ष्यगरी सोमबार राित भएको यस आक्रमणमा परी तीन सेनाको घटनास्थलमा नै मृत्यु भएको अन्य आठ जना घाइते भएका छन । प्रान्तीय सरकारका प्रवक्ता ओमार जवाकले यस घटनालाई पुष्टि गर्नु भएको छ । अफगानिस्तानको राजधानी काबुलबाट करिब ५५५ किलोमिटर दक्षिणमा हेलमान्ड प्रान्त पर्दछ । रासस ÷सिन्ह्वा

Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget