Websoft University

www.radiomakalu.com || 021-522512


म्यानचेष्टर युनाइटेड क्वार्टरफाइनलमा, पोग्बा घाइते



म्यानचेष्टर युनाइटेड युरोपा लिग फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

बिहीबार राति भएको दोस्रो लेगमा एफसी रोस्तोभमाथि १-० को जित हात पारेको म्यानचेष्टर युनाइटेड समग्रमा २-१ ले विजयी भयो । तर, उसका लागि यो जित निकै महंगो सावित भएको छ । उसका मिडफिल्डर पल पोग्बा र ब्लाइन्ड घाइते भएका छन् ।


घरेलु मैदान ओल्ड ट्रार्फडमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो । युनाइटेडका हेनरिक वान भर्सेस जानमा गोल गर्न चुकेका थिए भने जाल्टन इब्राहिमोभिचको प्रहार पोष्टमा लागेको थियो ।

खेलको ७० औं मिनेटमा माटाले गोल गर्दै म्यानचेष्टर युनाइटेडलाई अन्तिम आठमा पुर्‍याएका छन् ।-अनलाइनखबर


Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget