Websoft University

www.radiomakalu.com || 021-522512


दाह संस्कार स्थलको विवादले लियो उग्र रूप , सुनसरीको बबियामा दुर्इ पक्षबिच झडप : एक दर्जन बढी घाइते



इटहरी , फागुन २१ गते । सुनसरीको बबविया खोलामा दाहसंस्कारगर्ने स्थानको बिवादले उग्ररूप लिएपछि दुर्इ पक्ष बिच झडप भएको छ । झडपमा दुवै पक्षबाट एक दर्जन बढी घाइते भएका छन । घाइतेहरूमध्ये केही गम्भिर अवस्थामा रहेको र उनिहरू बिराटनगर स्थित नोबेल अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।


सामान्य घाइतेहरूलार्इ इनरूवा स्थित जिल्ला अस्पताल र निजी अस्पतालहरूमा भर्ना गराइएको प्रहरीले बताएको छ । हाल सो स्थानमा बाक्लो रूपमा प्रहरी परिचालन गरि शुरक्षा ब्यवस्था कडा बनाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget