Websoft University

www.radiomakalu.com || 021-522512


माेरङकाे पथरी – शनिस्चरेमा यात्रुले भरिएकाे बस सडकमै पल्टियाे : १६ जना घाइते


माेरङकाे पथरी – शनिस्चरेमा यात्रुले भरिएकाे बस सडकमै पल्टियाे : १६ जना घाइते
विराटनगर,  फागुन २० गते  । मोरङमा शुक्रबार अपराह्न ३ बजे यात्रुवाहक बस पल्टिँदा १६ जना यात्रु घाइते भएका छन् । पथरी–शनिश्चरे–२, जयचोकस्थित पूर्वपश्चिम राजमार्गमा सो घटना भएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ । पूर्वबाट पश्चिमतर्फ आइरहेको को१ख ४९८९ नंको बस पल्टिएपछि घाइतेलाई प्रहरी र स्थानीयवासीले उद्धार गरी स्थानीय अस्पतालमा भर्ना गरेका छन् ।-पुर्बेलीन्युज


Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget