Websoft University

www.radiomakalu.com || 021-522512


पुरुष भलिबल प्रतियोगिता हुने


पुरुष भलिबल प्रतियोगिता हुने
पोखरा, १ चैत । लेखनाथ नगरपालिका– ५ मालेपाटनको खेलमैदानमा जिल्लास्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । जिल्ला भलिबल सङ्घ, कास्कीको समन्वय एवम् अभियान युवा क्लबको आयोजनामा यही चैत ३ गतेदेखि ५ गतेसम्म सो प्रतियोगिता हुने छ ।

जिल्लाका विभिन्न क्लब, सङ्घसंस्था र टिमको सहभागिता रहने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता संयोजक जयप्रकाश थापाले जानकारी दिनुभयो । विजेतालाई रु ५० हजार तथा उपविजेतालाई रु ३० हजार ५५५ पुरस्कार प्रदान गरिने छ । प्रतियोगिताबाट करिब रु दुई लाख ५० हजार आम्दानी तथा रु दुई लाख २५ हजार खर्च हुने आयोजकले जनाएको छ । रासस

  

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget