Websoft University

www.radiomakalu.com || 021-522512


विधेयक स्वीकृत


विधेयक स्वीकृत

काठमाडौँ, चैत १ गते । व्यवस्थापिका–संसद्ले पूर्व पदाधिकारीको सुविधासम्बन्धी विधेयक २०७३ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई बहुमतले स्वीकृत गरेको छ । उक्त विधेयक उपप्रधानमन्त्री एवम् गृहमन्त्रीको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयशङ्कर नायकले प्रस्तुत गर्नुभएको थियो ।
विधेयकमाथि उठेको प्रश्नको जवाफ दिँदै मन्त्री नायकले पूर्व पदाधिकारीले राष्ट्र र जनताका लागि गरेको योगदानको कदरस्वरुप सुविधासम्बन्धी उक्त विधेयक ल्याइएको बताउनुभयो । उहाँले भन्नुभयो – “राष्ट्रिय ढुकुटीको क्षमता हेरेर, त्यसलाई व्यवस्थित तुल्याउन कानुन बनाएर र विधेयकलाई परिमार्जन गरेर मात्रै अन्तिम निष्कर्षमा पु¥याइने छ ।” रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget