Websoft University

www.radiomakalu.com || 021-522512


लागूऔषध ब्राउनसुगरसहित एक पक्राउ


लागूऔषध ब्राउनसुगरसहित एक पक्राउ
झापा, फागुन ११ गते । झापाको मेचीनगर नगरपालिका १२ जोरसिमलबाट मंगलबार लागूऔषधसहित एक युवक पक्राउ परेका छन। पक्राउ पर्नेमा झापा शनि-अर्जुन नगरपालिका ९ वस्ने वर्ष ३२ को रिक वहादुर सोनाम दर्जी रहेका छन।
दर्जीलाई लागूऔषध नियन्त्रण ब्युरो काकडभिट्टाको टोलीले मंगलबार साँझ ४.५ ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो। उनलाई अनुसन्धानकालागी इलाका प्रहरी कार्यालय काकडभिट्टामा राखिएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ।-पुर्बेलीन्युज

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget