Websoft University

www.radiomakalu.com || 021-522512


बेलबारी बहुमुखीमा ३ बिद्यार्थी संगठनको चेतावनी


बेलबारी बहुमुखीमा ३ बिद्यार्थी संगठनको चेतावनी
बेलबारी, फागुन १२ गते। स्वबियु निर्बाचनको मिति घोषणापछि सम्पुर्ण क्याम्पसमा बिद्यार्थी भर्ना रोकिएपनि बेलबारी बहुमुखी क्याम्पसमा अहिलेसम्म भर्ना नरोकिएको भन्दै तिन वटा बिद्यार्थी संगठनले प्रेस बिज्ञप्ती जारी गरी चेतावनी दिएका छन ।बुधबार नेपाल बिद्यार्थी संघका क्याम्पस इकाई सभापति दिनेश गिरी समाजवादी बिद्यार्थी फोरमका अध्यक्ष नारायण राई र अनेरास्वबियु क्रान्तिकारीका सचिब निकिता थापाले संयुत्त बिज्ञप्ती जारी गरी पुष २० गतेभन्दा पछि भर्ना भएका बिद्यार्थीलाइृ मतदान प्रक्रियामा सामेल नगराउन र सामेल गराईए कडा आन्दोलन गर्ने र त्यसबाट हुने क्षतिको जिम्मेवार रहन क्याम्पस प्रशासन र निर्बाचन समितिलाई चेतावनी समेत दिएको छ ।-पुर्बेलीन्युज


Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget