Websoft University

www.radiomakalu.com || 021-522512


जानी राखाै – स्वास्थ्यकालागि अलैची कति उपयाेगी



अलैची पहाडी भेगमा पाइने एक वनस्पति हो । पहाडी खोलाखोल्सी र ओसिलो जमिनमा उत्पादन हुने यसलार्इ ‘कालो हिरा’का रुपमा पनि लिने गरिन्छ । मुख्य तय याे पहाडी भेगमा पाइन्छ । बहुउपयाेगी जडिबुटी भएकै कारण यसलार्इ पहाडका कृषकहरूले अाफ्नाे जिवन ग्रजार्ने खेती र माध्यम बनाएका छन । यो प्राकृतिक रूपमा दक्षिण भारतको आर्द्र, सदाबहार जंङ्गल क्षेत्रमा प्रशस्त पाइन्छ । नेपाल बाहेक भुटान, श्रीलङ्का, मलेशिया र चिनमा पनि यसको खेती गरिन्छ । नेपाल, भारत र भुटान विश्वका अत्याधिक परिमाणमा अलैंची उत्पादन गर्ने मुलुकमा पर्दछन् । यो मसला तथा घरेलु औषधिको रूपमा प्रयोग गरिन्छ । अाउनुहाेस अलैची मानव स्वास्थ्यमा कती उपयाेगी छ साेहीबारे जानकारी ….

कफ राेग – छाती र पेटकाे बिच भागमा जे जती राेगहरू लाग्छन ति सबै कफ बिग्रिएपछि लाग्ने गरेकाे एक अध्यनले देखाएकाे छ । त्यस्ताे बेला अलैची भिजाएर खालीपेटमा चुसी राख्नाले बिस्तारै साे राेग निकाे हुने अनुसन्धानबाट देखिएकाे छ ।

पित्त राेग – कुनै कुनै बेला खाना नपच्ने र उल्टी हुने वा उल्टी गरेकाे बेला म्रखबाट हरीयाे तरल पदार्थ निस्कनुलार्इ पित्त राेग भनिन्छ । याे राेग लागेकाे बेला थाेरै मात्रामा अलैची पिसेर मसिनाे बनार्इ दुध वा ताताेपानीसंग घाेलेर पिएमा केही दिनमा निकाे हुन्छ ।

पाचन राेग – मान्छेकाे शरिर स्वास्थ्य हुनलार्इ पाचन प्रकृया सहि हुनुपर्दछ । पाचन प्रकृया गडबडी भएमा बिभिन्न राेगकाे संक्रमण फैलनुकासाथै राेगबाट ग्रस्त बनाउछ । यस्ताे बेलामा थाेरै मात्रामा अलैचीकाे द ाना मुखमा हालेर चपाइराखे वा ताताेपानीसंग अलैचीकाे दाना पिनेर मिसाएर सेवन गरे याे राेग निर्मुल हुन्छ ।

फाेक्साेकाे ब्यथा – कहिलेकाही फाेक्साे अचानक दुख्नु , पाेल्नुलार्इ फाेक्साेकाे ब्यथा भनिन्छ । यस्ताे बेला बिहान बेलुका नियमित दुध वा ताताे पानीमा अलैचीकाे बाेक्रा सहित चपाएर सेवन गरे केही सातापछि याे राेग बिस्तारै निकाे हुदै जान्छ ।

टाउको दुखेमा – काम गरेर धेरै थकान महसुस भएमा वा टाउकाे दुखेमा पनि अलैचीकाे प्रयाेग गरे याे राेग निकाे हुन्छ ।

नाेट – यी अपनाइएका बिधीहरू पश्चात पनि राेग निकाे नभए चिकित्सककाे सल्लाह अनुसार कार्यहरू गर्नुपर्दछ ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget