Websoft University

www.radiomakalu.com || 021-522512


यी हुन् निमका ८ अचुक फाइदाहरु


निम बहुउपयोगी वृक्ष हो। यसको छायाँमा बस्दा वा नजिक रहँदा मात्र पनि धेरे रोग ठीक हुन्छ। यहाँ निमको पातलाई प्रयोग गर्ने तरिका र फाइदाबारे उल्लेख गरिएको छ-
१. निमको पात दहीसँग पिसेर दादमा लगाउँदा फाइदा मिल्छ।

 २. निमको सेवन रक्त शुद्धि, छालाका समस्या आदिमा उपयोगी हुन्छ।

३. निमको सुकेको पात अन्न वा भकारीमा राख्दा कीरा लाग्दैन।

४. निमको तेलले निधारमा मालिस गर्दा टाउको दुखाइ ठीक हुन्छ।

५. निमको ९-१० वटा कलिलो पात घिउमा भुटेर खाँदा अरुचि कम हुन्छ।

६. निम, तुलसी, गुर्जी, ल्वाङ र सिधे नुन पानीमा पकाएर खाँदा ज्वरोबाट राहत पाइन्छ।

७. निमको पात हालेर पकाइएको पानीले स्नान गरेर छालाका रोगीले लाभ प्राप्त गर्न सक्छन्।

८. निमको सुकेको पातको धुप जलाउँदा लामखुट्टे तथा अन्य जीव टाढा भाग्छन् भने निद्रा पनि राम्रो लाग्छ।

विभिन्न स्वास्थ्यसम्बन्धी बेवसाइटको सहयोगमा

  

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget