Websoft University

www.radiomakalu.com || 021-522512


अखण्ड नेपाल पार्टीकी वरिष्ठ उपाध्यक्ष एमालेमा प्रवेश




काठमाडौं, माघ १९ गते । सत्तारुढ अखण्ड नेपाल पार्टीकी बरिष्ठ उपाध्यक्ष पुष्पा भण्डारी नेकपा एमालेमा प्रवेश गरेकी छन् । बुधवार पार्टी कार्यालयमा एमाले अध्यक्ष केपी शर्मा ओलीले भण्डारीलाई एमाले प्रवेश गराएका हुन् ।

पार्टीको नीति विपरित अध्यक्ष कुमार खड्का संविधान संशोधनको पक्षमा लागेको र सरकारमा सहभागी भएकाले पार्टी छाडेेको उनले बताइन् । त्रिभुवन विश्वविद्यालयको उपप्राध्यापक समेत रहेकी भण्डारीले राष्ट्रिय स्वाभिमानको रक्षा एमालेले गर्ने विश्वासका साथ पार्टी प्रवेश गरेको बताइन् ।

अखण्ड नेपाल पार्टीले भने राष्ट्रिय प्रजातन्त्र पार्टीसँग एकताका लागि औपचारिक प्रस्ताव गरेको छ ।-अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget