Websoft University

www.radiomakalu.com || 021-522512


सरस्वती पूजाको नारा: आऔं केही कोरौं (फोटो फिचर)




काठमाडौं, माघ १९ गते । आज श्रीपञ्चमी अर्थात् विद्याकी देवी सरस्वतीको पूजा गरिने दिन । यो दिन बालबालिकालाई अक्षर चिनाउँदा शुभ हुने बताइन्छ ।

यो शुभ दिनमा बालबालिकालाई लेख्न र पढ्न सिकाएमा पछिसम्म सिक्ने विश्वासले अक्षराम्भ गराउने प्रचलन छ । यसैले आफ्ना बालबालिकालाई अक्षराम्भ गराउन मन्दिर र विद्यालयमा अभिभावकहरुको बिहानैदेखि घुइँचो देखिन्छ ।

सरस्वती पूजाको दिन विद्यालय भर्ना हुने बालबालिकाको लागि धेरै विद्यालयले विशेष छुटको पनि व्यवस्था गरेका हुन्छन् ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget