Websoft University

www.radiomakalu.com || 021-522512


कोपा डेल रेः उपाधिका लागि बार्सिलोना र आलाभेस भिड्ने




आलाभेस पहिलो पटक स्पेनिस कोपा डेल रे कप फुटबलको फाइनलमा पुगेको छ । अब उसले उपाधिका लागि बार्सिलोनासँग खेल्नेछ ।

क्लबको ९६ वर्षे इतिहासमा पहिलो पटक कोपा डेल रेको फाइनलमा पुग्ने क्रममा आलाभेसले सेल्टाभिगोलाई १-० ले हरायो । पहिलो लेग गोलरहित बराबरी खेलेको आलाभेसले बधुबार राति भएको दोस्रो लेगगमा १-० को जित निकाल्यो ।

घरेलु मैदानमा भएको खेलमा उसका लागि एडगर मेन्डेजले खेल सकिन ८ मिनेट बाँकी छँदा गोल गरे ।-अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget