Websoft University

www.radiomakalu.com || 021-522512


अमेरिका प्रवेशमा रोकको आदेश उल्टाउने फैसलाविरुद्ध ट्रम्पको अपील




अमेरिकाको न्याय विभागले राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशमा रोक लगाउने आदेशविरुद्ध अपील गरेको छ ।

सिएटलएका एक न्यायाधीशले सात मुस्लिम देशका नागरिकलाई अमेरिका प्रवेशमा अन्तरिम प्रतिवन्ध लगाउने आदेशमा अन्तरिक रोक लगाएका थिए । अब ट्रम्प प्रशासनले फेडरल जजको फैसलालाई उल्टाउन प्रयास थालेको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले न्यायाधीश जेम्स रोबर्टको आदेशलाई ‘बेतुक’को भनेका छन् ।

ट्रम्पको कार्यकारी आदेशपछि करिव ६० हजार भिसा रद्द भइसकेको छ । राष्ट्रपतिको कार्यभार सम्हालेकै पहिलो साता ट्रम्पले सिरियासहितथ इराक, इरान, लिबिया, सोमालिया, सुडान र यमनका नागरिकलाई अमेरिका प्रवेशमा ९० दिने रोक लगाएका थिए ।

साथै शरणार्थीलाई १३० दिनसम्म अमेरिका प्रवेशमा रोक लगाउने ओदशमा ट्रम्पले हस्ताक्षर गरेका थिए ।

यो पनि पढ्नुहोस्

ट्रम्पको यात्रा प्रतिबन्ध आदेश अदालतद्वारा खारेज । -अनलाइनखबर
Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget