Websoft University

www.radiomakalu.com || 021-522512


टिपरको ठक्करबाट पैदलयात्री महिलाको मृत्यु


टिपरको ठक्करबाट पैदलयात्री महिलाको मृत्यु
झापा,  फागुन ९ गते । झापाको डाँगीबारी ८ बिहिबारे बजारमा आइतबार राती टिपरले ठक्कर दिएर पैदलयात्री महिलाको ज्यान गएको छ। मृत्यु हुनेमा डाँगीबारी ८ बस्ने अन्दाजी ६७ वर्षिया सन्तकुमारी राई रहेकी छन। डाँगीबारी-८ बिहिबारे बजारमा राती ८ बजे अस्थायी नम्बर ना.अ.प.पौ. ८८४ लेखिएको टिपरले ब्याक गर्नेक्रममा पछाडीबाट आउदै गरेकी राईलाई ठक्कर दिएको थियो।

 ठक्करबाट गम्भीर घाइते भएकी राईको उपचारकाक्रममा बिएनसी अस्पतलामा राती ११ बजे मृत्यु भएको छ। टिपर र चालक ईलाका प्रहरी कार्यालय अनारमनिको नियन्त्रणमा लिएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ।-पुर्बेलीन्युज

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget