Websoft University

www.radiomakalu.com || 021-522512


अफ्रिदीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिए



पाकिस्तानका पूर्व कप्तान साहिद अफ्रिदीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासबाट लिएका छन् ।

३६ वर्षी य अफ्रिदीले टेष्ट र एकदिवसीय क्रिकेटबाट सन् २०१५ मा नै विदा लिएका थिए ।


अप्रिल २०१६ मा टी-२० कप्तानबाट हटे । तर, टी-२० खेलिरहे । अब भने उनले सन्यासको घोषणा गरेका छन् । अलराउण्डर अफ्रिदीले भने, ‘मैले अन्तर्राष्ट्रिय क्रिकेटबाट विदा लिएको छु ।’

उनले पाकिस्तानका लागि २७ टेष्टका साथै ३९८ एकदिवसीय र ९८ टी-२० खेलेका छन् ।

अफ्रिदीले घरेलु क्रिकेटलाई भने निरन्तरता दिने बताएका छन् । ‘म मेरा समर्थकहरुका लागि खेलिरहेको छु र अझै २ वर्ष निरन्तरता दिन्छु’ उनले भनेका छन् ।-अनलाइनखबर



Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget