Websoft University

www.radiomakalu.com || 021-522512


युरोपा लिगमा टोटनहृयामको अप्रत्यासित हार



युरोपा लिग फुटबलमा टोटनहृयामले अप्रत्यासित हार व्यहोरेको छ ।

बिहीबार राति भएको अन्तिम ३२ को पहिलो लेगमा केएए जेन्टले टोटनहृयामलाई १-० गोल अन्तरले हराएको हो ।


घरेलु मैदानमा भएको खेलमा जेन्टका लागि पेर्बेटले निर्णायक गोल गरे । उनले ५९ औं मिनेटमा गोल गरेका हुन् ।

बेल्जियमको लिगमा आठौं स्थानमा रहेको जेन्टले झण्डै दोस्रो गोल गरेको थियो । तर, पोष्टमा लागेर टोटनहृयाम बच्यो ।
दोस्रो लेग फुब्रुअरी २३ मा हुनेछ ।-अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget