Websoft University

www.radiomakalu.com || 021-522512


जोकोको हृयाट्रिकमा रोमाको जित



इडेन जोकोको हृयाटि्रकको मदतमा रोमाले युरोपा लिगमा भिल्लारियलमाथि शानदार जित हात पारेको छ ।

बिहीबार राति भएको अन्तिम ३२ को पहिलो लेगमा रोमाले भिल्लारियललाई ४-० गोल अन्तरले हराएको हो ।


म्यानचेष्टर सिटीका पूर्व स्ट्राइकर जोकोले अन्तिम २५ मिनेटमा तीन गोल गरे । र युरोपियन लिगमा यो सिजन आफ्नो गोलसंख्या ८ पुर्‍याएका छन् ।

यसले उनलाई एथ्लेटिको बिल्बाओका अयुरिचभन्दा एक गोल अगाडि पुर्‍याएको छ ।-अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget