Websoft University

www.radiomakalu.com || 021-522512


उसेन बोल्टको एक ओलम्पिक स्वर्ण खोसिने


nesta-carter
जमैकन धावक उसेन बोल्टले आफ्नो एक ओलम्पिक स्वर्ण पदक फिर्ता गर्नु पर्ने भएको छ ।

जमैकन टिममेट निस्का कार्टर डोपिङ टेष्ट पोजेटिभ भेटिएपछि बोल्टको स्वर्ण खोसिएको हो । अन्तराष्ट्रिय ओलम्पिक कमिटीले गत वर्ष लिएको ४५४ जनाको स्याम्पलमा कार्टरको पनि थिए । र, प्रतिवन्धित पदार्थ भेटिएको छ ।

बेइजिङ ओलम्पिक २००८ मा जमैकाले ४ गुणा १०० मिटरमा स्वर्ण जित्दा कार्टर पनि टिममा थिए ।

३० वषर्ीय बोल्टले रियो ओलम्पिकमा टि्रपल टि्रपल पुरा गरेका थिए । उनले २००८ र ०१२ का साथै रियो ओलम्पिक २०१६ मा पनि १०० मिटर, २ सय मिटर र ४ गुणा १०० मिटर रिलेमा स्वर्ण जितेका थिए ।-अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget