Websoft University

www.radiomakalu.com || 021-522512


काउन्टिन्हो बार्सिलोना नजाने, लिभरपुलसँग नयाँ सम्झौता



philippe-coutinho
लिभरपुलका फवार्ड फिलिप काउन्टिन्होले क्लबसँग ५ वर्षे सम्झौतामा हस्ताक्षर गरेका छन् । अब उनले सातामा १ लाख ५० पाउण्ड पाउनेछन् र उनी लिभरपुलका सबैभन्दा महंगा फुटबलर बेनका छन् ।

ब्राजिलियन २४ वर्षीय फवार्ड काउटिन्हो ८.५ मियियलमा जनवरी २०१३ इन्टर मिलानबाट लिभरपुल आएका थिए । तर, अब उनी २०२२ सम्म एन्फिल्डमै रहनेछन् ।
उनले क्लबका लागि १६३ खेलमा ३४ गोल गरेका छन् । उनी बार्सिलोना जाने चर्चा पनि थियो तर, नयाँ सम्झौता गरेका छन् र लिभरपुलमै खुसी रहेकेा बताएका छन् ।-अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget