Websoft University

www.radiomakalu.com || 021-522512


मेस्सी भेनेजुएलाविरुद्ध खेल्न नसक्ने

Leonal-Messi

काठमाडौं,भदौ १८ गते । अर्जेन्टिनी स्टार लिओनल मेस्सीले विश्वकप छनौट अन्तरगत भेनेजुएलाविरुद्धका खेल गुमाउने भएका छन् ।

सन्यास फिर्ता लिएपछिको पहिलो खेलमा अर्जेन्टिनालाई जित दिलाउने क्रममा मेस्सीले उरुग्वेविरुद्ध गोल गरेका थिए ।

तर, चोटका कारण उनले मंगलबारको खेल गुमाउने भएका छन् । अर्जेन्टिनी प्रशिक्षक बौजाले भनेका छन्, ‘उनी (मेस्सी) खेल्न सक्दैननन् । हामी जोखिम लिन चाहन्नौं ।’

१८ मध्ये सात खेल खेलेको अर्जेन्टिना दक्षिण अमेरिकी समूहको शीर्ष स्थानमा छ भने उरुग्वे, कोलम्बिया र इक्वेडरको समान १३ अंक छ भने पाँचौं स्थानमा रहेको ब्राजिलको १२ अंक छ । समूहको शीर्ष चार टोलीले विश्वकप खेल्न पाउनेछन् ।-अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget