Websoft University

www.radiomakalu.com || 021-522512


अध्यक्ष ओली आज स्वदेश फर्कनुहुने

kp oli_1

काठमाडौँ, भदौ २० गते । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली आफ्नो नियमित चेकजाँच गराई सोमबार थाइलैन्डबाट स्वदेश फिर्ता हुनुहुने भएको छ । अध्यक्ष ओली भदौ ९ गते त्यता प्रस्थान गर्नुभएको थियो । सरकारबाट बाहिरिएपछि चेकजाँचका लागि थाइल्यान्ड जानुभएको थियो ।

एमाले अध्यक्ष ओलीले उपचारका लागि सरकारसँग सहयोग नमाग्नु भएको एक नेताले बताउनुभयो ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget