Websoft University

www.radiomakalu.com || 021-522512


माग पूरा नभए सत्याग्रह गर्नेः डा केसी




त्रिविवि शिक्षण अस्पतालका वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. गोविन्द केसीले सरकारसमक्ष आफूले राखेको माग पूरा नभए सत्याग्रह गर्ने प्रतिवद्धता पुनः दोहोर्‍याएका छन्।



आफ्ना समर्थक चिकित्सक एवम् पत्रकारसँग आज भएको भेटघाट कार्यक्रममा उनले प्रधानमन्त्री, स्वास्थ्यमन्त्रीलगायत सरकारका उच्च अधिकारीसँग आफ्ना मागका बारेमा जानकारी गराइसकेको भए पनि हालसम्म सरकारले उक्त माग पूरा गर्नेतर्पm कुनै चासो नदिएकोमा दुःख व्यक्त गरे।



डा.केसीले मेडिकल कलेज खोल्दै नखोल्न भनेर आपूmले नभनेको भन्दै गाउँका दिनदुःखी जनतालाई बढी फाइदा पुग्ने ग्रामीण क्षेत्रमा मेडिकल कलेज खोल्न दिएको सुझाव जायज भएको दाबी गरे। रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget