Websoft University

www.radiomakalu.com || 021-522512


बार्सिलोना जित्यो, स्वरेज र मुनिसले गोल गरे

 Luis Suarez



काठमाडौं , साउन ३१ गते । दोस्रो हाफमा लुइस स्वरेज र मुनिरले गरेको गोलको मदतमा स्पेनिस सुपर कपको पहिलो लेगमा बार्सिलोनाले सेभिल्लामाथि जित हात पारेको छ ।

आइतबार राति भएको खेलमा बार्सिलोनाले सेभिल्लामाथि २-० को जित हात पारेको हो ।

सेभिल्लाको घरेलु मैदानमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर, दोस्रो हाफमा डेनिस स्वरेज र टुरानको सहयोगमा स्वरेजले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए ।

लिओनल मेस्सीको सहयोगमा मुनिसले गोल गरेपछि बार्सिलोनाको जित सुनिश्चित भयो ।

दोस्रो लेग बुधबार बार्सिलोनाको घरेलु मैदान नाउ क्याम्पमा हुनेछ ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget