Websoft University

www.radiomakalu.com || 021-522512


रियोमा मुर्रेले जिते स्वर्ण

 Andy Murray



काठमाडौं , साउन ३१ गते । ब्रिटेनका टेनिस स्टार एन्डी मुर्रेले रियो ओलम्पिकमा स्वर्ण पदक जितेका छन् । र, ओलम्पिकमा दुई स्वर्ण जित्ने उनी पहिलो टेनिस खेलाडी हुन् ।

रियोमा टेनिसमा पुरुष सिंगलमा स्वर्ण जित्ने क्रममा मुर्रेले अर्जेन्टिनी हुजा मार्टिन डेल पोर्टोलाई पराजित गरे । २९ वर्षे मुर्रेले ७-५, ४-६, ६-२ र ७-५ को जित हात पारे ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget