Websoft University

www.radiomakalu.com || 021-522512


सरकारमाथि समीक्षा गर्न माओवादी केन्द्रको वैठक बस्दै


काठमाडौं,असार १७ गते ।संगठनात्मक एव्म राष्ट्रिय राजनीतिमाथि चर्चा गर्न नेकपा माओवादी केन्द्रको वैठक बस्दैछ । पार्टी मुख्यालय पेरिसडाँडामा बस्ने वैठकले संगठन सम्बन्धी बर्षमान पुन नेतृत्वको कार्यदलले तयार पारेको प्रतिवेदनमाथि छलफलहुनेछ । यसहबाहेक बजेट पास र गठबन्धनको निरन्तरता वा नयाँ गठबन्धन लगायतका विषयमा छलफल हुने बताइएको छ । केन्द्रीय कार्यलयका सदस्य मणि थापाले वैठक संगठनात्मक विषयमा केन्द्रित हुने बताए । ११ बजे बोलाइएको वैठक ३ बजेसम्मका लागि स्थगित भएको छ ।- रातोपाटीबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget