Websoft University

www.radiomakalu.com || 021-522512


पूर्व मुमाबडामहारानी रत्न अस्वस्थ, उपचार गर्न अस्पताल लगियो


 काठमाडौं , असार २ गते  । पूर्व मुमाबडामहारानी रत्न राज्यलक्ष्मी शाह अस्वस्थ भएकी छन् । ८८ वर्षीया शाहलाई स्वास्थ्य परीक्षणका लागि नर्भिक अस्पताल लगिएको छ ।
स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि अस्पताल लगिएको पूर्वराजा ज्ञानेन्द्र शाहका स्वकीय सचिव फणिराज पाठकले अनलाइनखबरलाई जानकारी दिए ।
उनी तत्कालीन राजा महेन्द्रकी पत्नी हुन् । रत्न नारायणहिटीस्थित महिन्द्र मञ्जिलमा बस्दै आएकी छन् ।
गणतन्त्र घोषणापछि तात्कालीन राजपरिवारले नारायणहीटी दरवार छाडे पनि रत्नले महिन्द्र मञ्जिलमै बस्ने इच्छा व्यक्त गरेपछि सरकारले त्यहिँ भित्रै बस्ने व्यवस्था मिलाइदिएको थियो । - अनलाइनखबरबाट 

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget